News & Updates

राष्ट्रिय धान दिवसको अवसरमा कृषिका लागि नविकरणीय उर्जा बारे अन्तरक्रिया

हरेक वर्षको असार पन्ध्र गते नेपालका किसानहरुका साथै समाजका सबै पक्षले चाडको रुपमा मनाउँदै आएका छन् । मुख्य खाद्यान्न धान रोप्न अत्यधिक परिश्रम र लगानी समेत पर्ने साथै समुदायको सहयोग आवश्यक पर्ने भएकोले असार पन्ध्रलाई चाडको रुपमा मनाउँदै आएको हो । साँस्कृतिक महत्वको सामान्य तर पौष्टिक खाना दही च्युरा खाएर मनाईदै आएको दिनलाई विसं २०६१ को सरकारी निर्णयअनुसार राष्ट्रिय धान दिवसको रूपमा मनाउन थालिएको १८ वर्ष पुगेको छ ।

नवीकरणीय ऊर्जा प्रवद्र्धनका लागि १६ करोड सहायताको सम्झौता

नवीकरणीय ऊर्जा प्रवद्र्धनका लागि वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र, संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी) र एशियाली विकास बैक (एडिबी) बीच १.५ मिलियन डलर अर्थात करिब १६ करोड सहायताका लागि सम्झौता भएको छ ।

ऊर्जा प्रणालीलाई गरिबमैत्री बनाउनु पर्नेमा जोड

काठमाडौँ । नेपालको संविधान तथा अन्य विभिन्न ऐन, नियमहरुमा गरिब, विपन्न तथा सीमान्तकृत समुदायको पक्षमा राज्यले प्रदान गर्ने सेवा, सुविधाका बारेमा उल्लेख भएपनि तिनको कार्यान्वयन भने प्रभावकारी रुपमा हुन नसकेको बताएको छ ।

उज्यालो नेपाल अभियानका लागि मिनी ग्रिडको भूमिका

काठमाडौँ । उज्यालो नेपाल अभियानका लागि मिनी ग्रिडमा जोडराष्ट्रिय प्रसाारण नपुेगका वा पु¥याउन नसकिने गाउँ, बस्तीमा विद्युतीकरणका लागि विश्वव्यापीरुपमै निकै उपयोगी मानिएको मिनी ग्रिडको अवधारणालाई नेपालमा पनि स्थानीयस्तरमा उपलब्ध ऊर्जा प्रविधिहरुलाई उपयोगमा ल्याउनुपर्नेमा विज्ञहरुले जोड दिएका छन् ।

कृषिको विकासका लागि नवीकरणीय ऊर्जाको विस्तारमा जोड

राष्ट्रिय धान दिवसको अवसरमा असार १४ गते आयोजित खाद्य सुरक्षाका लागि नवीकरणीय ऊर्जा प्रविधिको भूमिका विषयक वेबिनार गोष्ठीका सहभागी वक्ताहरुले कोभिड–१९ पछि आउन सक्ने सम्भावित खाद्य सङ्कटबाट बच्न र युवा जनशक्तिलाई व्यावसायिक कृषि प्रणालीमा आकर्षित गर्न कृषिको आधुनीकीरणका लागि ऊर्जाको प्रयोग बढाउनुपर्नेमा जोड दिएका छन् ।

बजेटमा नवीकरणीय ऊर्जा

काठमाडौँ । सरकारले उज्यालो नेपाल निर्माणको प्रयासलाई सार्थक तुल्याउन नवीकरणीय ऊर्जा प्रविधिलाई पनि उत्तिकै प्राथमिकतामा राखेको छ । सरकारको नीति तथा कार्यक्रम र बजेटमा केन्द्रीय प्रशारणको लाइन पुग्न नसकेका विकट वस्तीहरुमा नवीकरणीय ऊर्जामार्फत विद्युतीकरण गरी दुई वर्षभित्र सम्पूर्णरुपमा मुलुकलाई उज्यालो बनाउने भएको छ ।

Third Episode- Radio Series

Please find the third episode of the radio series produced by Radio Sagarmatha attached in this email. The radio program was aired today at 7:30 to 8:00 am through Radio Sagarmatha. The broadcast schedule is as follows

A five-day virtual mission of UK to Nepal begins to explore renewable energy opportunities

The mission called 'Mission to Nepal--Energy Catalyst--Business Development, that started on Monday will continue till Friday. While experts in the field from both the countries are scheduled to make presentations on the possible areas of collaboration and investment opportunities in the field of renewable energy between Nepal and the UK

कृषिका लागि नवीकरणीय ऊर्जा प्रविधि

गुणराज ढकाल । प्राकृतिक सम्पदाको अथाह स्रोतले भरिएको हाम्रो देश आफैंमा विविधतापूर्ण छ । भौगोलिक विविधताले गर्दा विषमता आफैंमा चुनौती र सम्भावना बोकेर उभिएको छ । कृषिप्रधान मुलुक नेपालका झण्डै ६४ प्रतिशत जनता कृषि पेशामा संलग्न भएता पनि, सरकारले कृषिलाई उच्च प्राथमिकता दिएर गरी विभिन्न किसिमका अनुदान प्रदान गरे पनि नेपालका अधिकांश कृषक परम्परागत खेती प्रणालीमा नै आश्रित रहेको बिडम्बना हामीसँग छ ।

नवीकरणीय ऊर्जा विकास र निजी क्षेत्रको भूमिका

विगत २ दशकदेखि वैकल्पिक ऊर्जा प्रविधिको रूपमा विस्तार हुँदै आएको नवीकरणीय ऊर्जा विकास वर्तमान परिप्रेक्ष्यमा अझ विकसित हुने अवस्थामा आइपुगेको छ । हालै  राष्ट्रपति र प्रधानमन्त्रीले  पोल्याण्डको कोटेबिची र स्विट्जरल्यान्डको डाभोसमा गर्नुभएको कोप  २४ तथा विश्व आर्थिक मञ्चको सम्बेधन यस सन्दर्भमा अर्थपूर्ण मान्न सकिन्छ ।

RECON earlier, in 2020 and beyond

Renewable Energy Confederation of Nepal (RECON) is a common forum of associations of private sector involved in supply and delivery of alternative energy systems and services and NGOs involved in promotion of alternative energy in Nepal.

सहज प्रक्रियाबाट वातावरण सुधारका काम गर्नुपर्ने: मन्त्री लाल बाबु पण्डित

जनसंख्या तथा वातावरण मन्त्री लाल बाबु पण्डितले वातावरण संरक्षण तथा जलवायु परिवर्तनका नकारात्मक प्रभाव न्युनिकरणका लागि वर्तमान सरकारले नीति तथा कार्यक्रमहरु सहज प्रक्रियाबाट कार्यान्वयन गर्ने छ भने अब परिणाममुखी कार्यक्रमहरु कार्यान्वयन गरी वातावरणको अवस्था सुधारका लागि सरकार क्रियाशील हुनेछ भन्नुभयो ।