News & Updates

दिगो ऊर्जा आपूर्तिका लागि नवीकरणीय ऊर्जाको हिस्सा बढाउनुपर्ने

दिगो ऊर्जा आपूर्तिका निम्ति राष्ट्रिय प्रसारणमा लघु जलविद्युत् आयोजनालाई जोड्न ढिलाइ गर्न नहुने जनाइएको छ । लघु जलविद्युत् आयोजनालाई राष्ट्रिय प्रसारणमा जडान गर्ने कार्य सफलतापूवर्क सम्पन्न भइसकेको र प्राविधिक रूपमा पनि सम्भव रहेकाले अब राज्य, दातृ निकाय र समुदायको ठूलो श्रम र वित्तीय लगानी भइसकेका लघु जलविद्युत्को स्तरोन्ती गरेर व्यावसायिक उत्पादन गर्नुपर्नेमा विज्ञहरुको जोड छ । राष्ट्रिय प्रसारणमा लघु जलविद्युत् आयोजनालाई जोड्दा स्थानीय अर्थतन्त्र, दिगो ऊर्जा आपूर्ति र वातावरणीय संरक्षणलगायतका सन्दर्भमा सकारात्मक प्रभाव पर्ने भएकाले सहजीकरण गर्नुपर्नेमा विज्ञहरूको सुझाव छ ।

दिगो ऊर्जा आपूर्तिका लागि नवीकरणीय ऊर्जाको हिस्सा बढाउनुपर्ने

परिसंघ नवीकरणीय ऊर्जा क्षेत्रका संगठनहरुको छाता संगठन हो । परिसंघमा नेपाल लघु जलविद्युत विकास संस्था, नेपाल सौर्य विद्युत उत्पादक संस्था, नेपाल सौर्य तापीय संघ, नेपाल बायोग्यास प्रवद्र्धन संघ, नेपाल ग्रामीण प्रविधि उत्पादक संघ, जैविक ऊर्जा उत्पादक संघ, नेपाल लघु जलविद्युत उपभोक्ता संघ, बायोग्यास सेक्टर साझेदारी नेपाल, स्रोत व्यवस्थापन तथा ग्रामीण रोजगारी केन्द्रलगायत करिब ६ सय वटा कम्पनीको प्रतिनिधिमुलक संस्था हो ।

राष्ट्रिय धान दिवसको अवसरमा कृषिका लागि नविकरणीय उर्जा बारे अन्तरक्रिया

हरेक वर्षको असार पन्ध्र गते नेपालका किसानहरुका साथै समाजका सबै पक्षले चाडको रुपमा मनाउँदै आएका छन् । मुख्य खाद्यान्न धान रोप्न अत्यधिक परिश्रम र लगानी समेत पर्ने साथै समुदायको सहयोग आवश्यक पर्ने भएकोले असार पन्ध्रलाई चाडको रुपमा मनाउँदै आएको हो । साँस्कृतिक महत्वको सामान्य तर पौष्टिक खाना दही च्युरा खाएर मनाईदै आएको दिनलाई विसं २०६१ को सरकारी निर्णयअनुसार राष्ट्रिय धान दिवसको रूपमा मनाउन थालिएको १८ वर्ष पुगेको छ ।

नवीकरणीय ऊर्जा प्रवद्र्धनका लागि १६ करोड सहायताको सम्झौता

नवीकरणीय ऊर्जा प्रवद्र्धनका लागि वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र, संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी) र एशियाली विकास बैक (एडिबी) बीच १.५ मिलियन डलर अर्थात करिब १६ करोड सहायताका लागि सम्झौता भएको छ ।

ऊर्जा प्रणालीलाई गरिबमैत्री बनाउनु पर्नेमा जोड

काठमाडौँ । नेपालको संविधान तथा अन्य विभिन्न ऐन, नियमहरुमा गरिब, विपन्न तथा सीमान्तकृत समुदायको पक्षमा राज्यले प्रदान गर्ने सेवा, सुविधाका बारेमा उल्लेख भएपनि तिनको कार्यान्वयन भने प्रभावकारी रुपमा हुन नसकेको बताएको छ ।

उज्यालो नेपाल अभियानका लागि मिनी ग्रिडको भूमिका

काठमाडौँ । उज्यालो नेपाल अभियानका लागि मिनी ग्रिडमा जोडराष्ट्रिय प्रसाारण नपुेगका वा पु¥याउन नसकिने गाउँ, बस्तीमा विद्युतीकरणका लागि विश्वव्यापीरुपमै निकै उपयोगी मानिएको मिनी ग्रिडको अवधारणालाई नेपालमा पनि स्थानीयस्तरमा उपलब्ध ऊर्जा प्रविधिहरुलाई उपयोगमा ल्याउनुपर्नेमा विज्ञहरुले जोड दिएका छन् ।

कृषिको विकासका लागि नवीकरणीय ऊर्जाको विस्तारमा जोड

राष्ट्रिय धान दिवसको अवसरमा असार १४ गते आयोजित खाद्य सुरक्षाका लागि नवीकरणीय ऊर्जा प्रविधिको भूमिका विषयक वेबिनार गोष्ठीका सहभागी वक्ताहरुले कोभिड–१९ पछि आउन सक्ने सम्भावित खाद्य सङ्कटबाट बच्न र युवा जनशक्तिलाई व्यावसायिक कृषि प्रणालीमा आकर्षित गर्न कृषिको आधुनीकीरणका लागि ऊर्जाको प्रयोग बढाउनुपर्नेमा जोड दिएका छन् ।

बजेटमा नवीकरणीय ऊर्जा

काठमाडौँ । सरकारले उज्यालो नेपाल निर्माणको प्रयासलाई सार्थक तुल्याउन नवीकरणीय ऊर्जा प्रविधिलाई पनि उत्तिकै प्राथमिकतामा राखेको छ । सरकारको नीति तथा कार्यक्रम र बजेटमा केन्द्रीय प्रशारणको लाइन पुग्न नसकेका विकट वस्तीहरुमा नवीकरणीय ऊर्जामार्फत विद्युतीकरण गरी दुई वर्षभित्र सम्पूर्णरुपमा मुलुकलाई उज्यालो बनाउने भएको छ ।

Third Episode- Radio Series

Please find the third episode of the radio series produced by Radio Sagarmatha attached in this email. The radio program was aired today at 7:30 to 8:00 am through Radio Sagarmatha. The broadcast schedule is as follows

A five-day virtual mission of UK to Nepal begins to explore renewable energy opportunities

The mission called 'Mission to Nepal--Energy Catalyst--Business Development, that started on Monday will continue till Friday. While experts in the field from both the countries are scheduled to make presentations on the possible areas of collaboration and investment opportunities in the field of renewable energy between Nepal and the UK

कृषिका लागि नवीकरणीय ऊर्जा प्रविधि

गुणराज ढकाल । प्राकृतिक सम्पदाको अथाह स्रोतले भरिएको हाम्रो देश आफैंमा विविधतापूर्ण छ । भौगोलिक विविधताले गर्दा विषमता आफैंमा चुनौती र सम्भावना बोकेर उभिएको छ । कृषिप्रधान मुलुक नेपालका झण्डै ६४ प्रतिशत जनता कृषि पेशामा संलग्न भएता पनि, सरकारले कृषिलाई उच्च प्राथमिकता दिएर गरी विभिन्न किसिमका अनुदान प्रदान गरे पनि नेपालका अधिकांश कृषक परम्परागत खेती प्रणालीमा नै आश्रित रहेको बिडम्बना हामीसँग छ ।

नवीकरणीय ऊर्जा विकास र निजी क्षेत्रको भूमिका

विगत २ दशकदेखि वैकल्पिक ऊर्जा प्रविधिको रूपमा विस्तार हुँदै आएको नवीकरणीय ऊर्जा विकास वर्तमान परिप्रेक्ष्यमा अझ विकसित हुने अवस्थामा आइपुगेको छ । हालै  राष्ट्रपति र प्रधानमन्त्रीले  पोल्याण्डको कोटेबिची र स्विट्जरल्यान्डको डाभोसमा गर्नुभएको कोप  २४ तथा विश्व आर्थिक मञ्चको सम्बेधन यस सन्दर्भमा अर्थपूर्ण मान्न सकिन्छ ।