Apr 21, 26
ABEE 2027 will take place on March 17–19 at IMPACT Exhibition Centre in Bangkok, Thailand.
Apr 21, 26
One of the world’s top three biomass energy events, and Asia’s largest and most influential professional exhibition covering the entire biomass energy industry chain.
Dec 22, 25
Solar PV and Energy Storage World Expo 2026 is expected to reach an exhibition scale of 180,000 square meters, bringing together 2,000+ exhibitors and 250,000+ visitors from over 100 countries and regions,deeply linking upstream, midstream, and downstream industry chain resources,building a one-stop business procurement platform.
Aug 11, 25
The ASEAN Smart Energy & Energy Storage Expo 2026 will take place from March 25 to 27, 2026, at the IMPACT Exhibition Centre in Bangkok, Thailand. Organized with the support of the Ministry of Energy of Thailand, EGAT, and TCEB, the expo will serve as a key international platform for showcasing advancements in solar energy, energy storage, and smart grid technologies.
Aug 06, 25
Solar PV and Energy Storage World Expo 2025 is expected to reach an exhibition scale of 180,000 square meters, bringing together 2,000+ exhibitors and 200,000+ professional visitors, deeply linking upstream, midstream, and downstream industry chain resources, building a one-stop business procurement platform.
Jul 28, 24
दिगो ऊर्जा आपूर्तिका निम्ति राष्ट्रिय प्रसारणमा लघु जलविद्युत् आयोजनालाई जोड्न ढिलाइ गर्न नहुने जनाइएको छ । लघु जलविद्युत् आयोजनालाई राष्ट्रिय प्रसारणमा जडान गर्ने कार्य सफलतापूवर्क सम्पन्न भइसकेको र प्राविधिक रूपमा पनि सम्भव रहेकाले अब राज्य, दातृ निकाय र समुदायको ठूलो श्रम र वित्तीय लगानी भइसकेका लघु जलविद्युत्को स्तरोन्ती गरेर व्यावसायिक उत्पादन गर्नुपर्नेमा विज्ञहरुको जोड छ । राष्ट्रिय प्रसारणमा लघु जलविद्युत् आयोजनालाई जोड्दा स्थानीय अर्थतन्त्र, दिगो ऊर्जा आपूर्ति र वातावरणीय संरक्षणलगायतका सन्दर्भमा सकारात्मक प्रभाव पर्ने भएकाले सहजीकरण गर्नुपर्नेमा विज्ञहरूको सुझाव छ ।
Jul 28, 24
परिसंघ नवीकरणीय ऊर्जा क्षेत्रका संगठनहरुको छाता संगठन हो । परिसंघमा नेपाल लघु जलविद्युत विकास संस्था, नेपाल सौर्य विद्युत उत्पादक संस्था, नेपाल सौर्य तापीय संघ, नेपाल बायोग्यास प्रवद्र्धन संघ, नेपाल ग्रामीण प्रविधि उत्पादक संघ, जैविक ऊर्जा उत्पादक संघ, नेपाल लघु जलविद्युत उपभोक्ता संघ, बायोग्यास सेक्टर साझेदारी नेपाल, स्रोत व्यवस्थापन तथा ग्रामीण रोजगारी केन्द्रलगायत करिब ६ सय वटा कम्पनीको प्रतिनिधिमुलक संस्था हो ।
Jul 01, 21
हरेक वर्षको असार पन्ध्र गते नेपालका किसानहरुका साथै समाजका सबै पक्षले चाडको रुपमा मनाउँदै आएका छन् । मुख्य खाद्यान्न धान रोप्न अत्यधिक परिश्रम र लगानी समेत पर्ने साथै समुदायको सहयोग आवश्यक पर्ने भएकोले असार पन्ध्रलाई चाडको रुपमा मनाउँदै आएको हो । साँस्कृतिक महत्वको सामान्य तर पौष्टिक खाना दही च्युरा खाएर मनाईदै आएको दिनलाई विसं २०६१ को सरकारी निर्णयअनुसार राष्ट्रिय धान दिवसको रूपमा मनाउन थालिएको १८ वर्ष पुगेको छ ।
Aug 10, 20
नवीकरणीय ऊर्जा प्रवद्र्धनका लागि वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र, संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी) र एशियाली विकास बैक (एडिबी) बीच १.५ मिलियन डलर अर्थात करिब १६ करोड सहायताका लागि सम्झौता भएको छ ।
Aug 10, 20
काठमाडौँ । नेपालको संविधान तथा अन्य विभिन्न ऐन, नियमहरुमा गरिब, विपन्न तथा सीमान्तकृत समुदायको पक्षमा राज्यले प्रदान गर्ने सेवा, सुविधाका बारेमा उल्लेख भएपनि तिनको कार्यान्वयन भने प्रभावकारी रुपमा हुन नसकेको बताएको छ ।
Aug 10, 20
काठमाडौँ । उज्यालो नेपाल अभियानका लागि मिनी ग्रिडमा जोडराष्ट्रिय प्रसाारण नपुेगका वा पु¥याउन नसकिने गाउँ, बस्तीमा विद्युतीकरणका लागि विश्वव्यापीरुपमै निकै उपयोगी मानिएको मिनी ग्रिडको अवधारणालाई नेपालमा पनि स्थानीयस्तरमा उपलब्ध ऊर्जा प्रविधिहरुलाई उपयोगमा ल्याउनुपर्नेमा विज्ञहरुले जोड दिएका छन् ।
Aug 10, 20
राष्ट्रिय धान दिवसको अवसरमा असार १४ गते आयोजित खाद्य सुरक्षाका लागि नवीकरणीय ऊर्जा प्रविधिको भूमिका विषयक वेबिनार गोष्ठीका सहभागी वक्ताहरुले कोभिड–१९ पछि आउन सक्ने सम्भावित खाद्य सङ्कटबाट बच्न र युवा जनशक्तिलाई व्यावसायिक कृषि प्रणालीमा आकर्षित गर्न कृषिको आधुनीकीरणका लागि ऊर्जाको प्रयोग बढाउनुपर्नेमा जोड दिएका छन् ।