News & Update

सहज प्रक्रियाबाट वातावरण सुधारका काम गर्नुपर्ने: मन्त्री लाल बाबु पण्डित

जनसंख्या तथा वातावरण मन्त्री लाल बाबु पण्डितले वातावरण संरक्षण तथा जलवायु परिवर्तनका नकारात्मक प्रभाव न्युनिकरणका लागि वर्तमान सरकारले नीति तथा कार्यक्रमहरु सहज प्रक्रियाबाट कार्यान्वयन गर्ने छ

नेपाल नविकरणिय उर्जा परिसंघ प्रथम साधारण सभा सम्पन्न

निजी क्षेत्रका कम्पनी वा फर्महरुको छाता संगठनहरु, गैरसरकारी संस्थाहरु र लव्ध प्रतिष्ठित प्राविधिकहरु, व्यवसायीहरु र उद्यमीहरुलाई एकै छाता मुनि गोलबन्द भै अध्ययन, अनुसन्धान, सभा, सम्मेलन, कार्यशाला, गोष्ठी, अन्तत्र्रिmया जस्ता कार्यक्रमहरु सञ्चालन गरी व्यवसायिक हक हित रक्षा गर्न एउटा सिंगो संगठनको रुपमा काम गर्न स्वदेशी तथा विदेशी संघ, संस्था, व्यक्तिहरुसँग परामर्श तथा सहयोग लिई दिई सहकार्य समेत गर्न स्थापना गरिएको नेपाल नविकरणीय उर्जा परिसंघको प्रथम साधारण सभा २०७४ पौष ०७ गते शुक्रबार धुलिखेलमा सम्पन्न भयो

नवीकरणीय ऊर्जा प्रविधिमार्फत् महिलाको आयआर्जन बढाउनुपर्नेमा जोड

नवीकरणीय ऊर्जा प्रविधिलाई बत्ती बाल्ने बाहेक परिप्रयोग बढाई आयमूलक कामकाजमा पनि उपयोग गर्न अनुदान, वित्तीय सुविधा र व्यस्थापन, आयमूलक सीप हस्तान्तरण र उत्पादन हुने वस्तु वा सेवाको बजारीकरणका लागि सम्बन्धित निकाय सक्रियतापूर्वक परिचालन गर्नुपर्ने राय सहभागीले व्यक्त गरेका छन् ।

वन जङ्गलमा खेर  गइरहेको झारपातलाई प्रयोग गरी बायो ऊर्जा उत्पादन गरिएको छ

वन जङ्गलमा खेर  गइरहेको झारपातलाई प्रयोग गरी बायो ऊर्जा उत्पादन गरिएको छ । जिल्लाको अत्तरपुर गाविसमा वनमा खेर गइरहेको पातपतिङ्गर र काम नलाग्ने झाडीलाई पोलेर त्यसबाट बायो ब्रिकेट र कोइला  उत्पादन गरिएको हो

Interaction on Renewable Energy for agriculture to be held Today

People in Nepal are directly or indirectly depend on agriculture where a big portion of population adopts it as their occupation. Likewise, rice is the main crop and main food grain so as rice plantation is a festival occasion for many

नेपालमा अत्यधिक ऊर्जा खपत गर्ने औद्योगिक इकाइहरूको ऊर्जा प्रणालीमा सुधार

नेपालमा अत्यधिक ऊर्जा खपत गर्ने औद्योगिक इकाइहरूको ऊर्जा प्रणालीमा सुधार गरेर ऊर्जा कुशल (इनर्जी इफिसियन्ट) बनाउने नमुना कार्यक्रम लागू भएको छ । जर्मनीको सरकारी स्वामित्वको विकास बैंक को करिब २३ करोड रुपैयाँ (२० लाख युरो) आर्थिक सहयोगमा एनआइडिसी डेभेलपमेन्ट बैंकमार्फत उक्त कार्यक्रम कार्यान्वयन गर्न लागिएको हो